फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लण्डनमा अर्को आक्रमण धेरै मानिसहरु घाइते

(GMT+08:00) 2017-06-19 18:50:05

बेलायती सञ्चार माध्यमले जनाएअनुसार 19 तारिख विहान सबेरै लण्डनको फिन्सबरी पार्क नजिकैको सडकमा आक्रमण भएको छ।

पैदलयात्रीहरुलार्इ लक्षित गरी एउटा भ्यानले ठक्कर दिएबाट हालसम्म कम्तिमा दश जना घाइते भएका छन्। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।

साथै उक्त आक्रमणकर्तालार्इ पक्राउ गरिएको छ।

चालु वर्ष लण्डनमा धेरै आतङकवादी हमला भएका छन्।

जानकारी तथा लेखहरु