फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मक्खन चिया बनाउने छ वटा चरण

(GMT+08:00) 2017-06-18 19:52:59

मक्खन चिया तिब्बती जनताको दैनिक जीवनको आवश्यक पेय पदार्थ हो। तिब्बत वा चीनका अरु तिब्बत जातीय क्षेत्रको सडकमा ठूलो सानो विविध प्रकारका मक्खन चिया घरहरू देख्न पाइन्छ। अतिथिको हैसियतमा तपाईंले तिब्बती परिवारको घरमा जाने मौका पाउनुभयो भने पाहुनाका लागि मक्खन चिया तयार पारिएको हुनेछ। मक्खन चिया बनाउने प्रक्रिया पनि सजिलो छ। अब हामी यो भिडियोमार्फत मक्खन चिया तयार पार्ने विभिन्न चरणबारे जानकारी लिउँ।

 


जानकारी तथा लेखहरु