फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#gotoChina# #साङ्ग्रिला# साङ्ग्रिलाको थाङ्का कला

(GMT+08:00) 2017-06-20 15:37:36
थाङ्का तिब्बती जातीय साँस्कृतिको विशेषतायुक्त कला हो। साङ्ग्रिला थाङ्का कला केन्द्र सन् 2014मा लागेको आगलागीमा ध्वस्त भएको थियो। त्यसपछि तुखचौं प्राचिन यो क्वाङ प्लाजामा फेरि पनि कला केन्द्र निर्माण गरी शुरु गरिएको छ। कला केन्द्रको संस्थापक केलसाङ दावा थाङ्का कलाको गैर भौतिक सांस्कृतिक सम्पदाका उत्तराधिकारी हुनुहुन्छ। उहाँले परम्परागत थाङ्काको आधारमा स्थानिय विशेषतायुक्त चित्र थप गर्दै "साङ्ग्रिला चित्र" स्थापना गरेका छन्।
जानकारी तथा लेखहरु