फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ अन्तर्राष्ट्रिय थाइची सुस्वास्थ्य आदानप्रदान समारोह सुरू

(GMT+08:00) 2017-06-20 15:51:26

पैचिङ अन्तर्राष्ट्रिय थाइची सुस्वास्थ्य आदानप्रदान समारोह चीनको राजधानी पैचिङमा मंगलबारदेखि शुभारम्भ भएको छ। तीन दिनसम्म चल्ने यस गतिविधिको पहिलो दिन पैचिङ स्पोर्टस् युनिभर्सिटीमा उद्घाटन गरिएको छ। नेपाल, श्रीलंका, जापान, ब्रुनाइ, सिंगापुर, मेक्सिको, अष्ट्रेलिया, हंगेरी, फ्रान्स, बेल्जियम, मकाउ र चीनका गरी कूल १०० जना सहभागिहरूले उद्घाटन समारोहमा भाग लिएका थिए।

1  2  3  
जानकारी तथा लेखहरु