फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्गसम्बन्धी समुद्री सहयोगको निर्माण कल्पना

(GMT+08:00) 2017-06-20 18:44:25
सिन्व्हा समाचार समितिका अनुसार चीनको विकास र सुधार समिति र चीनको समुद्र व्यूरोले हालै सँयुक्त रुपमा एक पेटी एक मार्गको अवधारणामा आधारित समुद्री सहयोगको निर्माण कल्पना प्रस्तुत गरेको छ।

उक्त कल्पनाका अनुसार चीनको समुद्री अर्थको आधारमा चीन र पाकिस्तान,चीन,भारत र बङ्गलादेश आर्थिक करिडोर आदि तीन वटा समुद्री मार्गको निर्माण गरेर सँयुक्त रुपमा सामुद्रीक आर्थिक विकास गर्ने रहेको छ।

जानकारी तथा लेखहरु