फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिका बीचको कुटनीतिक सुरक्षा वार्ता वाशिङटनमा हुने

(GMT+08:00) 2017-06-20 19:04:18
पहिलो चरणको चीन र अमेरिका बीचको कुटनीतिक सुरक्षा वार्ता जुन एक्काईस तारिख अमेरिकाको वाशिङटनमा आयोजना हुने भएको छ।

उक्त वार्तामा चीन र अमेरिकाले दक्षिण चीन समुद्रको विषय लगायत आतंकवाद प्रतिरोधी विषयबारे छलफल गर्ने छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले २० तारिख बताए अनुसार चीन र अमेरिका बीचको कुटनीतिक सुरक्षा वार्तामा दुर्इ मुलुकले साझा अभिरुचीका अन्तर्राष्ट्रिय र क्षेत्रिय विषयहरुबारे वैचारिक आदान प्रदान गर्ने छ।

जानकारी तथा लेखहरु