फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ता ल्यान,तपाईँलाई थाहा छ कि?

(GMT+08:00) 2017-06-21 09:34:30

चीनको ल्याउनिङ प्रान्तको ता ल्यान शहरको दक्षिण भागमा ल्याउ तुङ्ग प्रायद्वीप पर्दछ। चीनको उत्तर पूर्वी क्षेत्रमा विदेशीका लागि एक खुल्ला झ्यालको रुपमा यस शहरले यस जुन 27 देखि 29 तारिखसम्म विश्व अर्थतन्त्र मञ्चको एघारौं नव नेता वार्षिक सम्मेलन अर्थात् ग्रीष्म दावसको आयोजना गर्ने भएको छ।
जानकारी तथा लेखहरु