फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा बङगलादेशमा गएको प्राकृतिक विपत्तिप्रति सान्त्वना सन्देश

(GMT+08:00) 2017-06-21 16:09:42

हालै बङगलादेशको दक्षिण पूर्वी भागमा गम्भिर पहिरो गएको छ। जसबाट धेरै मानिसहरु हताहत भएका छन्।

चीनका परराष्ट्रमन्त्री वाङ यीले गम्भिर पहिरोबाट हुन गएको क्षतिप्रति बङगलादेशका विदेशमन्त्री ए एच मन्हमुद अलिलार्इ एक सन्देश मार्फत घाइते र घाइतेका परिवारहरुलाई सान्त्वना व्यक्त गर्नुभएको छ।

बङगलादेशका विदेशमन्त्रीले चीनको उक्त सान्त्वना सन्देशका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ।

जानकारी तथा लेखहरु