फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"तिब्बती सँस्कृति र बुद्ध धर्म"शीर्षकको व्याख्यान भिएना विश्वविद्यालयमा

(GMT+08:00) 2017-06-21 16:21:42

सिन्व्हा समाचार समितिका अनुसार चिनियाँ तिब्बती साँस्कृतिक आदान प्रदान मण्डलले उन्नाईस तारिखका दिन भिएना विश्वविद्यालयमा"तिब्बती सँस्कृति र बुद्ध धर्म"शीर्षकमा एक लेक्चर व्याख्यान कार्यक्रमको आयोजना भएको छ।

भिएनाको विभिन्न क्षेत्रबाट आएका सयौँ व्यक्तिहरु उक्त व्याख्यान कार्यक्रममा सहभागी भएका छन्। उनीहरुले तिब्बतको इतिहास , समाज , सँस्कृति र आर्थिक विकास आदि विषयहरूमा वैचारिक आदान प्रदान गरेका छन्।

जनाएअनुसार तिब्बतको विशेष सँस्कृति र प्राकृतिक दृश्य युरोपेलीहरुका लागि ज्यादै आकर्षक छ।

जानकारी तथा लेखहरु