फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अस्ट्रियाली साँसदद्वारा तिब्बत केही पश्चिमा मुलुकहरुका लागि चीनको विरोध गर्ने हतियार बनेको व्यक्त

(GMT+08:00) 2017-06-21 18:27:54

सिन्व्हा समाचार समितिका अनुसार अस्ट्रियाको सँसदका सदस्यहरुले जुन बीस तारिखका दिन अस्ट्रियाको भ्रमणमा रहेका चिनियाँ तिब्बती साँस्कृतिक आदान प्रदान मण्डलसँग भेटघाट गरेका छन्।

उक्त भेटघाटमा अस्ट्रियाली साँसदहरुले पश्चिमी सञ्चार माध्यम र विविध पुस्तकहरुमा तिब्बती समस्यालार्इ उठाएको र अस्ट्रिया र पश्चिमी समाजबीच पनि यस विषयमा धारणा फरक रहेको भन्दै तिब्बतको विषयलार्इ केही पश्चिमा मुलुकहरुले चीनको विरोध गर्ने हतियारको रूपमा बनाएको औंल्याएका छन्।

अस्ट्रियाका लागि चिनियाँ राजदूत लि स्यो सले अस्ट्रियाली साथीहरुलाई चीनको तिब्बतको भम्रण गर्न र त्यहाँको परिस्थिती बुझ्न स्वागत गर्नुभएको छ।

जानकारी तथा लेखहरु