फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#gotoChina# #साङ्ग्रिला# "वन पछाडिको ताल" अर्थात् नाकपाक तसो ताल

(GMT+08:00) 2017-06-22 14:59:04

      नाकपाक तसो ताल युन नान प्रान्तको तिछिंग राज्य साङ्ग्रिला जिल्लामा पर्दछ। तिब्बती भाषामा नाकपाक तसोको अर्थ "वन पछाडिको ताल" हो। सन् 2005 नाकपाक तसो ताललाई "अन्तर्राष्ट्रिय महत्वपूर्ण सिमसार सूचि"मा राखिएको छ। नाकपाक तसो तालको प्राकृतिक दृष्यलाई झन् राम्रो सुरक्षा दिनका लागि तिछिंग राज्यले धेरै कदम चालेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु