फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जातिका बसोबास क्षेत्र पर्यटकीय स्थल बन्दै

(GMT+08:00) 2017-06-22 16:24:23

चिनियाँ राज्य परिषद अन्तर्गत सूचना कार्यालयको संयोजनमा विभिन्न चिनियाँ संचारमाध्यमका पत्रकारहरुले कान्सु प्रान्तको काननान तिब्बती स्वायत्त प्रिफेक्चरको कानहाइ काउन्टीको कास्यू गाउँमा भएको गरिबी निवारण कार्यक्रमको प्रत्यक्ष अवलोकन गरेका छन्। हिजो बुधबार गरिएको अवलोकनमा पत्रकारहरुले स्थानीय बासिन्दासँग कसरी गरिबी निबारण भयो भन्ने कुरामा केही अन्तर्रवार्ता पनि लिएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु