फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठे दराजबाट काननान तिब्बती जातिको नयाँ परिवर्तन प्रतिबिम्बित

(GMT+08:00) 2017-06-22 16:27:01

काननान तिब्बती जातीय क्षेत्रमा हरेक बासिन्दाको घरमा एउटा काठको खुला दराज रहने गर्छ। त्यस दराजमा चिनियाँ माटोद्वारा तथा कास्यद्वारा बनाइएका भाँडाकुँडा, चियादानी तथा केही मिठाई र मदिराहरू सजाइने चलन रहँदैआएको छ। कुनै घरमा त्यस दराजमा टेलिभिजन पनि राखिने गरेको पाइन्छ भने कुनै घरमा सपरिवारको तस्विर पनि राखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु