फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 चीन-भारत अन्तर्राष्ट्रिय योग खुनमिङमा शुरु

(GMT+08:00) 2017-06-22 18:14:24

युन नान जातीय विश्वविद्यालय र क्वाङ चौका लागि भारतीय महावाणिज्य दुताबासको संयोजकत्वमा सन् 2017 चीन-भारत अन्तर्राष्ट्रिय योग कार्यक्रम एकाईस तारिख दिउँसो खुनमिङमा शुरु भएको छ।

उद्धाटन समारोहमा युन नान जातीय विश्वविद्यालय मातहतको अन्तर्राष्ट्रिय थाइची प्रतिष्ठान र चीन भारत योग प्रतिष्ठान दुवैले बेग्ला बेग्लैगरी दर्शकसमक्ष हजार जना मानिसले थाइची र योग प्रदर्शन गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु