फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा साझा अर्थव्यवस्थाको स्वस्थ विकासको प्रबर्द्धन

(GMT+08:00) 2017-06-22 18:41:28

हाल इन्टर्नेटको तिव्र गतिले विकास हुँदै आइरहेको छ। जसबाट साझा अर्थव्यवस्थाको सँयुक्त उपभोग बढ्दै गएको छ। यो परिपाटी चीनमा पनि लोकप्रिय हुनुको साथै तिव्र विकास भएको र चीनको आर्थिक विकासको नयाँ महत्वपुर्ण शक्ति बन्दै गएको सिन्व्हा समाचार समितिले जनाएको छ।

एक्काईस तारिखका दिन चीनको राज्य परिषदको नियमित सम्मेलनमा चीनले साझा अर्थव्यवस्थाको महत्वपुर्ण अर्थ रहेको औंल्याउँदै यसको स्वस्थ विकासको प्रबर्द्धन गर्ने निर्णय गरेको छ।

जानकारी तथा लेखहरु