फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रतिनिधिद्वारा राष्ट्रसँघमा विकासबाट मानव अधिकारको प्रबर्द्धन हुने शीर्षकमा सम्बोधन

(GMT+08:00) 2017-06-23 16:15:03

जुन २२ तारिख आयोजित सँयुक्त राष्ट्रसँघको मानव अधिकार सम्मेलनको 35औं बैठकमा सँयुक्त राष्ट्रसँघका लागि चिनियाँ प्रतिनिधि मा छो सुले "विकासबाट मानव अधिकारको प्रबर्द्धन गर्नसकिने"शीर्षकमा आफ्नो विचार व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार विकास मानव समाजको मुख्य विषय हो। विकास पछि मात्र मानव अधिकारको प्रत्याभूति हुनसक्छ। हाल विश्वको केही क्षेत्रमा गरिबी र भोकमरीका समस्या देखा परेका छन्। दिगो विकास पछि मात्र सबैको मानव अधिकारको प्रत्याभूति हुनसक्छ।

जानकारी तथा लेखहरु