फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र मातृभूमिमा समाहित भएको बीस वर्षको समयावधिमा मातृभूमिबीचको सम्पर्क घनिष्ठ

(GMT+08:00) 2017-06-23 18:29:29

यस वर्ष सन् २०१७मा हङ्गकङग विशेष प्रशासनिक क्षेत्र मातृभूमिमा समाहित भएको बीस वर्ष पुगेको छ। यस अवधिमा हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र र मातृभूमिबीचको आर्थिक र साँस्कृतिक आदान प्रदान तथा सहयोग झन् झन् घनिष्ठ बनेको छ।

सन् २०१६मा हङ्गकङ्गको कूल उत्पादन मात्रा 25खरब हङ्गकङ्ग युआन पुगेको छ। जसमा दुर्इतिहार्इ व्यापार मातृभूमिसँग मात्र रहेको छ।

साथै हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र मातृभूमिमा समाहित भएको बीस वर्षको अवधिमा हङ्गकङ्गको आधारभूत प्रबन्ध पनि विकसित भएको छ।

जानकारी तथा लेखहरु