फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बती साँस्कृतिक आदान-प्रदान मण्डलद्वारा बेल्जियमको भ्रमण

(GMT+08:00) 2017-06-23 18:54:55

सिन्व्हा समाचार समितिका अनुसार चीनको तिब्बती साँस्कृतिक आदान-प्रदान मण्डलले जुन २२ तारिखका दिन बेल्जियमको भ्रमण गरेको छ।

सो अवसरमा चिनियाँ तिब्बती साँस्कृतिक आदान-प्रदान मण्डलले बेल्जियमको सिटी हलमा तिब्बती सँस्कृति, जाति, धर्मबारेको नीति-नियम तथा तिब्बती क्षेत्रको शिक्षा आदि विषयबारे जानकारी दिनुका साथै गहन रुपमा आदान-प्रदान गरेको छ।

जानकारी तथा लेखहरु