फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साङ्ग्रिलामा बसोबास गरेका जनता

(GMT+08:00) 2017-06-24 14:05:28

यो तिब्बतीलगायत अल्पसंख्यक जातिको बसोबास क्षेत्र हो। जहाँ गैर-भौतिक सांस्कृतिक सम्पदासम्बन्धी अध्ययन गरेका विद्यार्थी, लोक-कलाकार आदि विभिन्न मानिसहरु बसोबास गर्छन्। यिनीहरूबाट हामीले यस शहरको इतिहास बुझ्न सक्छौं, तिब्बती परम्परागत पोशाकबारे जानकारी पाउन सक्छौं। उनीहरु वास्तवमा यस शहरका मालिक हुन्।


1  2  
जानकारी तथा लेखहरु