फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#gotoChina# #साङ्ग्रिला# थाङ्का कलाको आकर्षण

(GMT+08:00) 2017-06-24 14:27:59

तिब्बती सँस्कृतिमा थाङ्का एउटा विशेषतायुक्त चित्रकलाको शैली हो। थाङ्कामा चित्रमार्फत् प्रशस्त विषयबारे जानकारी दिनेभएकोले यसलाई तिब्बती सँस्कृतिको विश्वकोश मानिएको छ। सिआरआई नेपाली सेवाका अजय अलौकिकले साङ्ग्रिला शहरमा अवस्थित थाङ्का चित्रकला र्इन्स्टिच्यूतमा थाङ्का कलाको आकर्षणको अनुभव गर्नुभएको छ।
जानकारी तथा लेखहरु