फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चीनको शान सि प्रान्तको निरिक्षण

(GMT+08:00) 2017-06-24 15:28:30
 

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले यही जुन एक्काईस तारिखदेखि तेईस तारिखसम्म चीनको शान सि प्रान्तको ल्यु ल्योङ शहर,छी चौ शहर र थाई युआन शहरको निरिक्षण गर्नुभएको छ।

सो अवसरमा उहाँले यी शहर र क्षेत्रहरुको आर्थिक विकास,ग्रामिण क्षेत्रको परिस्थिती,व्यवसाय तथा व्यवसायीहरुको अवस्था आदि विषयको निरीक्षण गर्नुभएको छ।

जानकारी तथा लेखहरु