फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काननान स्वायत्त तिब्बती प्रिफेक्चरको बोयु गाउँका महिला स्वरोजगारतर्फ

(GMT+08:00) 2017-06-24 15:35:26

चिनियाँ राज्य परिषद अन्तर्गत सूचना कार्यालयको संयोजनमा विभिन्न चिनियाँ संचारमाध्यमका पत्रकारहरुले कान्सु प्रान्तको काननान तिब्बती स्वायत्त प्रिफेक्चरका विभिन्न गाउँको भ्रमण गरी गरिबी निवारणलाई प्रत्यक्ष रुपमा अवलोकन गरेका छन्। भ्रमणको अन्तिम दिन हिजो शुक्रबार मुआर काउन्टीको बोयु गाउँमा भएको गरिबी निवारणको बारेमा पत्रकारहरुले जानकारी लिएका छन्। सो गाउँमा एक सय 36 घरका पाँच सय 90 मानिसहरु बसोबास गर्छन्।

1  2  3  
जानकारी तथा लेखहरु