फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रध्यक्ष सी चिन फिङले हङ्कङ्गको भ्रमण गर्नुहुने

(GMT+08:00) 2017-06-25 17:38:01

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले जुन 29 देखि जुलाई 1 तारिखसम्म हङ्कङ विशेष प्रशासनिक क्षेत्रको भ्रमण गर्नु हुने भएको छ। सिन्ह्वा समाचार समितका अनुसनर राष्ट्राध्यक्ष सी चीन फीङले हङकङ मातृभूमि चीनमा समाहित भएको बीसौँ वार्षिकोत्सव समारोहमा भाग लिने क्रममा हङकङ विशेष प्रशासनिक क्षेत्रको भ्रमण गर्न लाग्नु भएको हो। सो अवसरमा राष्ट्रध्यक्ष सीले हङकङको निरीक्षण पनि गर्नुहुनेछ।

जानकारी तथा लेखहरु