फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारततर्फ अमेरिकाको ब्यापारिक लगानीमा मौजुद अवरोध हटाउन अमेरिकी सांसदद्बारा भारतसँग आग्रह

(GMT+08:00) 2017-06-25 17:39:04

अमेरिकी कंग्रेसका सांसदले हिजो जुन चौब्बीस तारिख आगामी छब्बीस तारिख हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट-वार्तामा भारततर्फ अमेरिकाको ब्यापारिक लगानीमा मौजुद अवरोध हटाउन भारतलाई आग्रह गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ताकिता गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सांसदले भारतले राम्रोसँग बजारमूलक आर्थिक सुधार चलाउन नसकेकाले अमेरिका तथा भारत बीचको आर्थिक सहयोग असन्तुष्टि रहेको औँल्याउनुभएको छ।

बैकिङ्ग, खुद्रा बिक्री, डिजिटल उत्पादित वस्तुको ब्यापार र नेटवर्क सेवा आदि क्षेत्रमा भारतले विदेशी लगानीकर्ताहरूमाथि अधिकांश सीमितता र अवरोध लगाएको कुरा पनि उहाँहरुले बताउनुभएको छ।

जानकारी तथा लेखहरु