फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रसंघका महासचिवद्वारा समवेदना व्यक्त

(GMT+08:00) 2017-06-25 17:39:30

सिन्व्हा समाचार समितका अनुसार चीनको स छुआन प्रान्तको माउ जिल्लामा पहिरोबाट भएको क्षेतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव आन्टोनिओ गुटेरेसले समवेदना सन्देश पठाउनुभएको छ।

उक्त समवेदना सन्देशमा महासचिव गुटेरेसले चीन सरकार र जनताप्रति दुःख व्यक्त गर्नु भएको छ।

स्तानीय समय अनुसार जुन चौबिस तारिख विहान सबेरै चीनको स छुआन प्रान्तको माउ शहरमा पहिरो जाँदा 120 भन्दा बढीको मृत्यु भएको छ। अहिले सो प्रकोप क्षेत्रमा उद्बार कार्य भइरहेको छ।

जानकारी तथा लेखहरु