फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्रमन्त्री र पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारबीच भेटवार्ता

(GMT+08:00) 2017-06-25 17:41:04

हिजो जुन चौबीस तारिख चीनका परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तानका प्रधानमन्त्रीका राजनीतिक सलाहकार सान्ताज अजिजसँग भेट गर्नुभएको छ।

सो अवसरमा वाङ यीले चीन र पाकिस्तान रणनीतिक साझेदारी मुलुक रहेको भन्दै पाकिस्तानले अन्तर्राष्ट्रिय आतङ्कवादी प्रतिरोध कार्यमा धेरै योगदान दिएको बताउनुभएको छ।

भेटवार्ताका क्रममा पाकिस्तानका प्रधानमन्त्रीका राजनीतिक सलाहकार सान्ताज अजिजले अफगानिस्तान र पाकिस्तानको वार्तामा चीनले निर्वाह गरेको भूमिका र सहयोगको उच्च मूल्याङ्कन गर्दै चीनको प्रशंसा गर्नुभयो।

जानकारी तथा लेखहरु