फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सछवान प्रान्तको पहिरोपछिको उद्धार कार्य जारी

(GMT+08:00) 2017-06-26 17:44:53

       चीनको सछआन प्रान्तको माउ शहरमा पहिरो प्रकोप गएको 48 घण्टा बितिसकेको छ। जम्मा 10 वटा शव फेला पारिएको छ भने अन्य 93 जना निरन्तर बेपत्ता छन्।

        स्थानीय समय अनुसार जुन चौबिस तारिख विहान सबेरै चीनको सछआन प्रान्तको माउ शहरमा ठूलो पहिरो गएको थियो। स्थानीय तीन सयभन्दा बढी बासिन्दा नजिकै गाउँको प्राथमिक विद्यालय र होटलमा सारिएका छन्। सम्बन्धी उद्धार कार्य पूर्ण रुपमा भैरहेको छ।

जानकारी तथा लेखहरु