फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विज्ञान प्रतिष्ठानको वार्षिक प्रदर्शनी पहिलो पटक तिब्बतमा

(GMT+08:00) 2017-06-26 18:26:16

       चीन विज्ञान प्रतिष्ठानको वार्षिक प्रदर्शनी पचीस तारिख ल्हासामा पर्ने तिब्बती प्राकृतिक विज्ञान संग्रहालयमा सुरु भएको छ। चीन विज्ञान प्रतिष्ठानको वार्षिक प्रदर्शनी तिब्बतमा आयोजना भएको यो पहिलो पटक हो।

         चीन विज्ञान प्रतिष्ठानको प्रचार-प्रसार ब्यूरोका प्रमुख चौ द चिनले चीन विज्ञान प्रतिष्ठानले तिब्बतसँगको वैज्ञानिकि तथा प्राविधिक सहयोगमाथि उच्च ध्यान दिएर राम्रो उपलब्धि हासिल गरेको बताउनुभयो। प्रदर्शनी विज्ञान प्रचार-प्रसार क्षेत्रको सहयोग पनि हो र दुई पक्षको प्रयासमा यस प्रकारको सहयोगबाट वैज्ञानिक तथा प्राविधिक सहयोग जस्तो नयाँ उपलब्धि हासिल हुनसक्ने पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु