फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङबाट पैचिङसम्म--मेरो दोस्रो घर

(GMT+08:00) 2017-06-27 11:08:28

"हङकङबाट पैचिङसम्म" चाइना प्लसको एउटा भिडियो प्रोजेक्ट हो जसमा पाँच वटा श्रृंखला रहेका छन्। हरेक श्रृंखलाले एक अलग पहिचान बनाएका व्यक्तिको कथा भन्नेछ जसले हङकङ शहरमा जन्मेर चीनको राजधानी पैचिङलार्इ कर्मथलो बनाएका छन्।

दोस्रो श्रृंखला

पैचिङ, मेरो दोस्रो घर

आर्इजेकले पैचिङलार्इ आफ्नो कर्मथलो बनाएको पनि ८ वर्ष बितिसक्यो। उनी एक आईटी कम्पनीमा व्यवस्थापकको रूपमा कार्यरत छन्। उनले यहीँ पैचिङको स्थानीयसँग विवाह पनि गरे।

जानकारी तथा लेखहरु