फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#gotoChina# #साङ्ग्रिला# साङग्रिलामा बेलायती युवा सेमको अनुभव—माध्यमिक विद्यालयमा तिब्बती भाषा सिकाइ

(GMT+08:00) 2017-06-28 10:11:19

बेलायती युवा सेम युननान प्रान्तीय तिछिङ तिब्बती स्वायत्त प्रिफेक्चरस्थित तिब्बती भाषा माध्यमिक विद्यालयमा तिब्बती भाषा सिक्न गए। त्यहाँ पुगेर सेमले सोधेको पहिलो प्रश्न थियो 'सेम सबभन्दा राम्रो'लाई तिब्बती भाषामा कसरी भन्ने? उनले अन्य के-कस्ता प्रश्नहरु सोधेका थिए? यो भिडियोमा हेर्नुहोला।

जानकारी तथा लेखहरु