फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#gotoChina# # साङ्ग्रिला # साङ्गिलामा काठको बोल

(GMT+08:00) 2017-06-28 14:47:57

तिब्बती नागरिकको दैनिक जीवनसँग काठको बोलको गहिरो सम्बन्ध रहेको छ। काठको बोल मात्र चलाउनेमा तिब्बती नागरिकहरु नै अगाडि आउँछन्।

   लुरोङ ड्रोल्मा युन्नान प्रान्तको साङ्ग्रिलामा काठको बोल बनाउने गर्छन्। उनका बुबा पनि काठको बोल बनाउने प्रशिद्ध शिल्पकार हुन्। उन्नाईस वर्षको उमेरदेखि लुरोङले आफ्ना बुबाबाट काठको बोल बनाउने कला सिकेका हुन्। उनले प्रत्येक वर्ष एक हजारभन्दा बढी काठका बोल बनाउने गरेका छन्।

जानकारी तथा लेखहरु