फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानको तेल ट्यांकर दुर्घटनामा कम्तीमा 158 जनाको मृत्यु

(GMT+08:00) 2017-06-28 16:47:27

        पाकिस्तानजको पूर्वी भागमा पर्ने पञ्जाव प्रान्तको बाहावाल्पुर क्षेत्रको अस्पतालले 27 तारिख पुष्टी गरेअनुसार यसै जुन 25 तारिख तेल ट्यांकरमा भएको आगलागीमा कम्तीमा 158 जनाको मृत्यु हुनुका साथै 111 जना घाइते भएका छन्।

         पाकिस्तानी सञ्चारमाध्यमका अनुसार यस 25 तारिख विहान एक तेल गाडीको टायर पड्किएको थियो। नजिकैका बासिन्दाबीच तेल गाडीबाट निस्किएको तेल संकलन गर्नेको भीड लाग्यो। त्यसपछि गाडीमा आकस्मिक रुपमा आगो लागेपछि जनधनको हताहती हुन पुगेको हो। हाल प्रहरी पक्षको प्रारम्भिक छानबीनअनुसार यो आगो कुनै व्यक्तिले फ्याँकेको चुरोटबाट लागेको हो।

जानकारी तथा लेखहरु