फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतद्बारा स्वरोजगारमा उपलब्धि

(GMT+08:00) 2017-06-28 16:48:24
     "मुख्यभूमिका धेरै साथीसँग आदानप्रदान गरेपछि मलाई के थाहा भएको छ भने तिब्बतले स्वरोजगार नीतिलाई समर्थन दिनु सबैभन्दा ठूलो शक्ति हो। मैले सबैभन्दा राम्रो अवसर पाएको छु।" ल्हासा शहरको युवा स्वरोजगारी तान जङ सि रआउले पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो।

         27 तारिख तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहरले औपचारिक रुपमा《ल्हासाद्वारा साना व्यवसाय स्वरोजगारको चौतर्फी प्रवर्द्धनात्मक नवीन आधार शहरको निर्माण कार्य सम्बन्धी नीति तथा कदम》सार्वजनिक गरिएको थियो। जसबाट स-साना व्यवसायको स्वरोजगार नविनता र विश्वविद्यालयका स्नातकको स्वरोजगार समाविष्ट गर्ने"पठार मोड"वास्ताविक रूपमा सञ्चालन परिक्षणमा आएको अभिव्यक्त भएको छ।

           यस नीतिले स-साना व्यवसायको वैज्ञानिक तथा प्राविधिक नविनता,अन्तर्राष्ट्रिय बजारको विस्तार आदि क्षेत्रमा सहुलियत समर्थन दिएको छ। उदाहरणका लागि स-साना व्यवसाय र विदेशी व्यवसाय,नामी विश्वविद्यालय,अनुसन्धान तथा विकास संस्थाले ल्हासामा अन्तर्राष्ट्रिय बैज्ञानिक तथा प्राविधिक सहयोग योजना चलाउन पूँजी समर्थन दिइने छ।

जानकारी तथा लेखहरु