फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया अन्तर्क्रिया तथा आत्मविश्वास निर्माण सम्मेलनलाई सी चिन फिङको शुभकामना

(GMT+08:00) 2017-06-28 18:49:51

       एशियाली अन्तर्क्रिया तथा आत्मविश्वास निर्माण सम्मेलन अर्थात् सीआईसीएको गैर-सरकारी मञ्चको दोस्रो सम्मेलन जुन अठ्ठाईस तारिख पैचिङमा सुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बधाइ सन्देश पठाउनुभएको छ।

        राष्ट्राध्यक्ष सीले सो सम्मेलन स्थापना भएको पच्चीस वर्षयता विभिन्न पक्षबीच सम्पर्क, आपसी विश्वास, सहयोग बढाउन फाइदायुक्त मञ्च प्रदान गरी एशिया तथा मानवजातिको भाग्य समूदायको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्त धारणा व्यक्त गर्नुभयो। आज सुरु भएको सीआईसीएको गैर-सरकारी मञ्चको दोस्रो सम्मेलनमा सीआईसीए पचीस वर्ष: एशियाको सुरक्षा तथा विकासको लागि शिर्षक आधारमा गहिरो रुपमा आदान-प्रदान हुने छ र जसले क्षेत्रीय सुरक्षा, स्थीरताको संरक्षण गर्न तथा साझा समृद्धि बढाउन नयाँ योगदान गर्नसक्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु