फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङबाट पैचिङसम्म-- बाटो देखाउँदै, खेल पुनर्वास

(GMT+08:00) 2017-06-29 10:03:48

चौथो श्रृंखला

बाटो देखाउँदै, खेल पुनर्वास

बब चेनलार्इ विदेशबाट फर्किने चीनको पहिलो खेल फिजियोथेरेपिस्ट मानिन्छ। उनी एक व्यावसायिक वाटर पोलो खेलाडी थिए। पछि सन् १९८५मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका गए। उनी सन् २००१मा चिनियाँ ओलम्पिक समितिलार्इ सहयोग गर्न चीन फर्केका हुन्। हाल उनी पूर्णकालिक पैचिङबासी भइसकेका छन् र चीनको खेल पुनर्वासको क्षेत्रमा अग्रपङ्क्तिमा लिने नाम बनिसकेको छ।

"हङकङबाट पैचिङसम्म" चाइना प्लसको एउटा भिडियो प्रोजेक्ट हो जसमा पाँच वटा श्रृंखला रहेका छन्। हरेक श्रृंखलाले एक अलग पहिचान बनाएका व्यक्तिको कथा भन्नेछ जसले हङकङ शहरमा जन्मेर चीनको राजधानी पैचिङलार्इ कर्मथलो बनाएका छन्।

जानकारी तथा लेखहरु