फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#gotoChina# #साङ्ग्रिला# मेरो "मन"मा साङग्रिला

(GMT+08:00) 2017-06-29 10:19:48

साङग्रिलाको कूल जनसँख्यामध्ये हान जातिले 18.34प्रतिशत ओगटेको छ। तिब्बती, ली सु जाति, ना सी जातिलगायतका अल्पसंख्यक जातिहरूले प्रायजसो भाग ओगटेका छन्। पत्रकारले त्यहाँका बाह्र जना अल्पसंख्यक जातिका वासिन्दासँग कुराकानी गरेका थिए। केहीको विचारमा माटाका भाँडाकुँडा, थाङ्का, सेतो चैत्य साङग्रिलाको द्योतक हुन्। केहीको विचारमा प्रदूषणरहित वातावरण र बहु जातिहरूको बाहुल्यता नै सही अर्थमा साङग्रिला हो।

 


जानकारी तथा लेखहरु