फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री सन्2017 ग्रीष्म दावस मञ्चमा

(GMT+08:00) 2017-06-29 19:20:51

          चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले 28 तारिख विहान उत्तरपूर्वी ल्याओनिङ प्रान्तको ता ल्यान अन्तर्राष्ट्रिय सम्मेलनमा सन्2017 ग्रीष्म दावस मञ्चमा भाग लिन आएका अन्तर्राष्ट्रिय औद्योगिक तथा वाणिज्य प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ।

         विश्व अर्थ मञ्चका अध्यक्ष क्लाउस स्च्वाब लगायत प्रतिनिधिले व्यक्त गरेअनुसार प्रधानमन्त्री लीले यस मञ्चमा चौतर्फी रुपमा चीनको आर्थिक नीतिबारे व्याख्या गर्नुभएको छ। जसबाट चीन सरकारले खुल्लापन तथा सुधारलाई गहन पार्ने अठोट अभिव्यक्त भएको छ। अन्तर्राष्ट्रिय औद्योगिक तथा वाणिज्य क्षेत्रले चीनको सुधार तथा खुलापनको प्रक्रियामा अनुभव सिक्दै चीनसँगको सहयोगलाई मजबुत बनाउने आशा गरेको छ।

जानकारी तथा लेखहरु