फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दिगो विकासको लक्षका लागि प्रयास गर्न संयुक्त राष्ट्र संघको आह्वान

(GMT+08:00) 2017-06-29 19:21:56

         71औं संयुक्त राष्ट्र संघीय महाधिवेशनका अध्यक्ष पिटर थोम्सन, संयुक्त राष्ट्र संघको यूनेस्को संगठनका महाप्रबन्धक इरिना बोकोभा लगायत अधिकारीहरूले 28 तारिख पूँजी वृद्धि गरी लैङ्गिक समानता प्रवर्द्धन गर्न र शिक्षाको नवीनतामा जोड दिनुपर्ने जस्ता तरिका अपनाएर सन्2030 दिगो विकास एजेन्डाको शिक्षा सम्बन्धी उद्देश्यलाई व्यवहारमा उतार्न ताकिता गर्नुभएको छ।

          71औं महाधिवेशनका अध्यक्ष थोम्सनका अनुसार शिक्षालाई नै दिगो विकासको लक्ष साकार तुल्याउने महत्वपूर्ण प्रवर्द्धक शक्ति हो। "समेटिएको तथा उच्च न्यायिक शिक्षाको प्रत्याभूति गर्दै पूरै जनतालाई आजीवन शिक्षाको अवसर प्रदान"भन्ने उद्देश्यलाई साकार तुल्याउनका लागि वर्तमानदेखि नै प्रयास विस्तार गर्नुपर्छ।

जानकारी तथा लेखहरु