फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङबाट पैचिङसम्म-- मेरो रक्त जनहितका लागि

(GMT+08:00) 2017-06-30 15:21:24

पाँचौँ श्रृंखला

फोब्स पत्रिकाले समेत एक सफल रियल स्टेट व्यवसायीको रूपमा सूचीकृत गरेका जर्ज वङले हङकङमा जस्तै पैचिङमा समेत पार्कभ्यू ग्रीनको नाममा एक ल्याण्डमार्क बनाएका छन्। जहाँ ग्राहकहरू किनमेलका साथै विश्व प्रसिद्ध चित्रकार साल्भाडोर डालीका उत्कृष्ट कलाहरूबाट आल्हादित हुनसक्छन्।

"हङकङबाट पैचिङसम्म" चाइना प्लसको एउटा भिडियो प्रोजेक्ट हो जसमा पाँच वटा श्रृंखला रहेका छन्। हरेक श्रृंखलाले एक अलग पहिचान बनाएका व्यक्तिको कथा भन्नेछ जसले हङकङ शहरमा जन्मेर चीनको राजधानी पैचिङलार्इ कर्मथलो बनाएका छन्।

जानकारी तथा लेखहरु