फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ हङकङस्थित चिनियाँ जनमुक्ति सेनाको परेडमा सहभागी

(GMT+08:00) 2017-06-30 20:19:00

       चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय समितिका महासचिव एवं केन्द्रीय सैन्य समितिका अध्यक्ष समेत रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आज जुन तीस तारिख हङकङ तैनाथ चिनियाँ जन मुक्ति सेनाको परेड निरीक्षण गर्नुभएको छ।

         रोमाञ्चक तथा शक्तिशाली सैनिक संगीतमा राष्ट्राध्यक्ष सीले हङकङ तैनाथ सैनिक पोजिसनमा व्यानर वाहक टोली,नौसेना र हवाई सेनाबाट गठित सैन्य समूहको परेडमा भाग लिनुभएको छ। स्थल सेना,जल सेना र हवाइ सेनाबाट गठित हङकङ तैनाथ चिनियाँ जन मुक्ति सेनाले सन्1997 जुलाई एक तारिख मध्यान्ह हङ्कङ विशेष प्रशासनिक क्षेत्रमा तैनाथ गरी रक्षा जिम्मेवारी बहन गरेको थियो।

जानकारी तथा लेखहरु