फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लङ्ग मार्च-5 वाइ-2 वाहक रकेट प्रक्षेपण हुँदै

(GMT+08:00) 2017-07-02 14:08:01

चीनको रक्षा विज्ञान, प्रविधि र उद्योग ब्यूरो र राष्ट्रिय स्पेस ब्यूरोबाट प्राप्त समाचारअनुसार, जुलाई एक तारिख दिउँसो लङ्ग मार्च-5 Y-2 वाहक रकेटलाई प्रबर्द्धन सामग्री हाल्न थालेको छ र जुलाई दुई तारिख प्रक्षेपण हुँदैछ।

लङ्ग मार्च-5 वाइ-2 वाहक रकेट नै लङ्ग मार्च-5 वाहक रकेट परियोजनाको दोस्रो परिक्षण रकेट हो। त्यसको प्रक्षेपणबाट लङ्ग मार्च-5 वाहक रकेट अध्ययन परियोजना सफल हुने अर्थ लगाइएको छ।

हाल लङ्ग मार्च-5 रकेट चीनमा वाहक क्षमता सबैभन्दा ठूलो भएको रकेट हो। जसले वाहक रकेट विज्ञान तथा प्रविधि क्षेत्रमा चीनको क्षमता प्रतिबिम्बित गरेको छ।

जानकारी तथा लेखहरु