फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा रुस र जर्मनीको राजकीय भ्रमण सुरु

(GMT+08:00) 2017-07-03 14:00:30
रुसका राष्ट्रपति भ्लादिमिटर पुटिन र जर्मनीका चान्सलर एजेन्ला मर्केलको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले आज जुलाई तीन तारिख विहान विशेष विमानद्वारा पैचिंगबाट रुस र जर्मनीको राजकीय भ्रमण सुरु गर्नु भएको छ। जर्मनीका चान्सलर मर्केलको निमन्त्रणामा सीले जर्मनीको हेम्बर्गमा आयोजित बीस मुलुकका नेताहरूको बाह्रौं शिखर सम्मेलनमा भाग लिनुहुने छ।

राष्ट्राध्यक्ष सीकी श्रीमती फङ लि युआन, चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक व्यूरोका सदस्य वाङ हु निङ, चीनका उप प्रधानमन्त्री वाङ याङ लगायतका अधिकारीहरू राष्ट्राध्यक्ष सीसँग भ्रमणमा सहभागी हुनुहुन्छ।

जानकारी तथा लेखहरु