फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लानचौमा नेपाल चीन सहयोग सेमिनार

(GMT+08:00) 2017-07-08 16:29:43

चीनका लागि नेपाली दूताबासले चीनको कान्सु प्रान्तको लानचौमा 7 जुलाई 2017 मा एक सेमिनारको आयोजना गरेको छ। 'नेपाल–चीन (कान्सु) आर्थिक तथा व्यापार सहयोग आदान प्रदान सम्बन्धी सेमिनार' शीर्षकमा आयोजित सो कार्यक्रमलाई नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बोधन गर्नु भएको छ। कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले पनि सम्बोधन गर्नुभयो।

फोटोग्राफर: लो युन फान


1  2  3  
जानकारी तथा लेखहरु