फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र जापानी प्रधानमन्त्री बीच भेटघाट

(GMT+08:00) 2017-07-08 18:27:19
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज जुलाई आठ तारिख ह्यमवर्गमा जापानी प्रधामन्त्री सिन्जो आबेसँग भेटघाट गर्नुभएको छ। भेटमा राष्ट्राध्यक्ष सीले जापान तथा चीनले इतिहासको आधारमा भविष्य उन्मुख भावना लिएर आपसी सम्बन्धलाई ठीक दिशातिर सुधार तथा विकसित पार्न प्रयास गर्नुपर्ने औँल्याउनुभएको छ। जापानी प्रधानमन्त्री सिन्जो आबेले बेल्ट एण्ड रोड अवधारणाको प्रारुपमा चीनसँग मिलेर आर्थिक, व्यापारिक, मौद्रिक, पर्यटन आदि क्षेत्रमा हुने सहयोगलाई गहन पार्दै जाने इच्छा जापानले लिएको बताउनुभएको छ।
जानकारी तथा लेखहरु