फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र फ्रान्सका राष्ट्रपति माक्रोनबीचको वार्ता

(GMT+08:00) 2017-07-08 18:31:32

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र फ्रान्सका राष्ट्रपति माक्रोनले जुलाई 8 तारिख ह्यामवर्गमा वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीनले फ्रान्ससँग रणनीति र दीर्घकालीन तर्फबाट दुई देशको सम्बन्धको विकासलाई अझ अगाडि बढाउने इच्छा लिएको छ।

राष्ट्रपति माक्रोनका अनुसार, फ्रान्सले दुई देशको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमाथि उच्च महत्व दिएर चीनलाई महत्वपूर्ण सहयोग साझेदारी र अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण शक्ति बनेको छ।

जानकारी तथा लेखहरु