फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीबाट स्वदेश फिर्ता

(GMT+08:00) 2017-07-09 15:36:02

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ रुस र जर्मनीको भ्रमण पूरा गरेर स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा राष्ट्राध्यक्ष सी बाह्रौं जी 20 शिखर सम्मेलनमा सहभागी हुनु भएको थियो। उहाँ आज जुलाई 9 तारिख पैचिङ्ग फर्कनुभएको हो।

हिजो जुलाई 8 तारिख राति राष्ट्राध्यक्ष सी जर्मनीको ह्यामवर्गबाट पेइचिङ प्रस्थान गर्नुभएको थियो।

जानकारी तथा लेखहरु