फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतले सेना फिर्ता गर्नु नै सम्झौता-वार्ताको पूर्व शर्त भएको चीनको भनाइ

(GMT+08:00) 2017-07-10 19:16:33

भारतले आफ्नो सेनालाई फिर्ता गर्ने कुरा नै चीन र भारतबीच वास्तविक अर्थ सहित सबै सम्पर्क र सम्झौता-वार्ता गरिने पूर्वाधार भएकाले सीमा रक्षा फौजलाई चीन-भारत सीमावर्ती सम्बन्ध भारतअधीन भूभागमा फिर्ता गर्न चीनले भारतसँग पुन:एक पल्ट आग्रह गरेको कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको छ।

उक्त सम्मेलनमा प्रवक्ता कङले दुवै पक्षले वास्तविक कदम चालेर खासै प्रयास गर्नसक्ने आशा पनि व्यक्त गर्नुभएको छ। हाल भारतले चीन-भारत सीमा क्षेत्रको शान्ति र स्थिरतालाई बिगारिरहेको कारण तत्काल चीन-भारत सीमावर्ती सम्बन्धी भारतीय भूभागमा फिर्ता गर्न चीनले भारतसँग आग्रह गरेको कुरामा पनि प्रवक्ता कङले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु