फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय आधारभूत सार्वजनिक स्वास्थ्य सेवा बाह्र किसिमले विस्तृत

(GMT+08:00) 2017-07-11 18:36:20

चीनले केही वर्षयता आधारभूत सार्वजनिक स्वास्थ्य सेवाको सन्तुलनलाई अघि बढाउन प्रयास गर्दै आएको छ। आधारभूत चिकित्सा स्वास्थ्य व्यवस्था अहिले चिनियाँ जनताका लागि एउटा सार्वजनिक उत्पादन बनिरहेको छ। हालै चीनको राष्ट्रिय आधारभूत सार्वजनिक स्वास्थ्य सेवाका बाह्र वटा पुगेको छ।

जुलाई दश तारिख चीनको स्वास्थ्य मन्त्रालयअन्तर्गत आधारभूत स्वास्थ्य व्यूरोका उपप्रमुख काउ क्वाङ्ग मिनले पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिंदै चिनियाँ जनतालाई निःशूल्क आधारभूत सार्वजनिक स्वास्थ्य सेवाको प्रत्याभूति दिनका लागि चीनको सार्वजनिक स्वास्थ्य क्षेत्रमा एउटा दीर्घकालीन र आधारभूत व्यवस्था रहेको जानकारी दिनुभयो।

चिनियाँ राष्ट्रिय आधारभूत सार्वजनिक स्वास्थ्य सेवा सन् 2009 यता अझ बढी जनतालाई समेट्नुका साथै अझ बढी सेवा परियोजनाले पनि ढाकिएको उपप्रमुख काउले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु