फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा उच्च चिसो क्षेत्रको पहिलो उच्च गतिको रेलमार्ग----हाता रेलमार्ग

(GMT+08:00) 2017-07-11 18:38:31

सन्2012को डिसेम्बर एक तारिख सञ्चालन भएको हाता उच्च गतिको रेलमार्ग विश्वको उच्च चिसो क्षेत्रमा रहेको पहिलो उच्च गति रेलमार्ग हो। सञ्चालन भएयता सुरक्षित र उच्च कुशलतायुक्त रुपमा तीन लाख दश हजार वटा रेल सञ्चालन भएर पन्ध्र करोड पर्यटकलाई आवतजावत गरिएको छ।

एउटा उच्च चिसो क्षेत्रमा रहेको रेलमार्ग हाता रेलमार्गले डिजाइन, निर्माण र संरक्षणमा धेरै अत्याधुनिक प्रविधिक विशेषता रहेका छन्।

सञ्चालनको सुरक्षा गर्न यस रेलमार्गमा हिउँद ऋतु र गृष्म ऋतुमा विभिन्न गति सञ्चालन गरिएको छ।

सञ्चालनको आरम्भ अवधिमा हिउँदमा हरेक घण्टा दुई सय किलोमिटर सञ्चालन गरिएको र गृष्ममा हरेक घण्टा तीन सय किलोमिटरको गतिमा सञ्चालन गरिएको जनाइएको छ। तर अहिले सारा वर्ष हरेक घण्टा तीन सय किलोमिटरको गतिमा सञ्चालन गरिएको छ।

जानकारी तथा लेखहरु