फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा भीषण वर्षा र बाढीले जनजीवन प्रभावित

(GMT+08:00) 2017-07-11 18:41:12

तिब्बत स्वायत्त प्रदेशका विभिन्न ठाउँमा केही दिनयता मुसलधारे वर्षापछि उत्पन्न भएको बाढीका कारण बाटोघाटो ध्वस्त हुनुका साथै भौतिक क्षति भएको समाचार छ।

यस पटकको बाढी प्रकोप मुख्य रुपमा तिब्बतको च्याङ्गता जिल्ला, लैउछी जिल्ला, छाया जिल्ला, तिङ्गछिङ्ग जिल्ला र खानो जिल्लामा उत्पन्न भएको हो। चार हजार तीन सयभन्दा बढी जनतालाई उचित रुपमा स्थानान्तरण गरेर बसोबास क्षेत्र बनाइएका कारण कुनै पनि मानवीय क्षति भएको छैन।

तिब्बत विभिन्न ठाउँको बाढीले स्थानीय सूचानाकरण प्रबन्ध, बिजुली प्रबन्ध, सर्वसाधारणको घर क्षेत्र, कृषि बालीमाथि क्षति पुर्‌याएको छ।

जानकारी तथा लेखहरु